२१ भदौ २०७६, काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ्ग यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउने चर्चाकाबीच हुन लागेको वाङ यीको
२१ भदौ २०७६, काठमाडौं जिमी (राई)उत्थान समाज सोलुले आफ्नो २१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम काठमाडौं, सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो। वार्षिकोत्सव कार्यक्रममा समाजले प्रतिवेदन
२० भदौ २०७६, काठमाडौं डा. बेदुराम भुसाल बाबु तिलकराम भुसाल र आमा धनिकला भुसालको कोखबाट २०११ असार १५ गते धञ्चौर–५, अर्घाखाँचीमा जन्मिएका हुन् । मार्क्सवादी दर्शनको विशेष अध्ययन र प्रशिक्षण सञ्चालनमा
२० भदौ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली १५ दिन लामो सिंगापुरको बसाइपछि शुक्रबार स्वदेश फिर्ता भए। प्रधानमन्त्री ओली अवतरण हुन डेढ घण्टा बाँकी छँदै आकाश खाली गरिएको थियो। त्यसपछि
२० भदौ २०७६, काठमाडौं स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह थाई एयरवेजको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। प्रधानमन्त्री
२० भदौ २०७६, काठमाडौं स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिंगापुर गएका प्रधाननमन्त्री ओली स्वास्थ्य सुधारोन्मुख देखिएपछि
२० भदौ २०७६, काठमाडौं ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभा आज दिनको १ बजे होटल सोल्टीमा हुन गईरहेको छ । पर्यटन
१८ भदौ २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिन नेकपालाई आग्रह गरेका छन्। संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न
१८ भदौ २०७६, काठमाडौं बुधबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भरतपुर विमानस्थलमा सँगसँगैं उत्रिए। बिहान करिब ९ बजेतिर विमानस्थलमा उत्रिएका
१८ भदौ २०७६, काठमाडौं निचियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यी नेपालको दुई दिने भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आउँदो शनिबार पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र
१८ भदौ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख बामदेव गौतम बुधबार सिंगापुर जाँदैछन्। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम सिंगापुर जाने भएका हुन्।
१७ भदौ २०७६, काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दाबी गरेका छन्। उनले नेपालमा भन्दा छिटो
You must be logged in to post a comment.
You must be logged in to post a comment.