तस्वीरमा जिमी(राई) उत्थान समाज सोलुको २१ औं वार्षिकोत्सव(१३ तस्वीर)



२१ भदौ २०७६, काठमाडौं

जिमी (राई)उत्थान समाज सोलुले आफ्नो २१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम काठमाडौं, सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।

वार्षिकोत्सव कार्यक्रममा समाजले प्रतिवेदन प्रस्तुतदेखि लिएर सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद हेम कुमार राई (सुरवीर)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका व्यक्तित्व, सरोकारवालाहरु, पत्रकार तथा जिमी (राई)हरुको बाक्लो उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा किराँत राईहरुसँग सम्बन्धीत नृत्य तथा अन्य सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए।

थप तस्वीरहरुः

   

प्रतिक्रिया दिनुहोस्