प्रेस रिभ्यू : प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता, पेट्रोलियम करको भार उपभोक्तामै, अझै पाएनन् सागका खेलाडीले पुरस्कार
आज फागनु १६ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेकपामा देखिएको विवाद, प्रधानमन्त्री केपी शर्मा ओलीको मनोविज्ञान, पेट्रोलियम पदार्थमा कर लगायतका विषयले प्राथमिकता पाएका छन् । पछिल्लो राजनीतिक