‘नेकपा कार्यदलको सुझावसहित एमसीसी पारित हुन्छ’
१९ फागुन २०७६, काठमाडौं मिलेनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विस्तृत अध्यन गर्न बनेको नेकपा कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले एमसीसी सम्झौता कार्यदलको सुझावसहित पारित हुने बताएका छन्। सोमबार (आज) परराष्ट्र मन्त्रालयमा आयोजित