पूर्वडीआइजी शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर
२० फागुन २०७६, काठमाडौं नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ। विसं २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन