राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४