काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९
काठमाडौं । काठमाडौं क्षेत्र न ४ लाई बिशेष तरिकाले हेर्ने गरिएको छ । दुई–दुई पल्ट प्रत्यक्ष चुनाव जितेका काँग्रेसको युवा नेता गगन थापा र नेकपा एमाले स्थाई कमिटिका सदस्य तथा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।
काठमाडौं । अघिल्ला दुई निर्वाचनमा पेशागत र बौद्धिक क्षेत्र मार्फत गगन थापाको निर्वाचन सारथी बनेका काँग्रेस नेता बासुदेव गौतम यसपटक पार्टीको महामन्त्री समेत रहेका गगन थापाले पटक-पटक फोन गरेर भेट्न
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् । सो अवसरमा उनले नवदुर्गा देवीको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छन् । आइतबार दिउँसो धनगढीमा आयोजित ५ दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा बोल्दै उनले यस्तो
काठमाडौं । गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छन् । लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको बताएका छन् । तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको
एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो
बुटवल । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले संविधान,संघीयता बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर
काठमाडौैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुराकानीका नाम र नम्बर टिपाएकालाई फोन गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट उनले गोला तानेर फोन गरेका हुन् । ओलीले
You must be logged in to post a comment.
You must be logged in to post a comment.