रसियामा हुने विश्वकप हेर्न जाने पाँचजना विजेता छानिए
काठमाडौं– कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम्’ क्याम्पेनको पहिलो पाँचजना विजेताको नाम घोषणा गरेको छ। विजेतामा सिनामंगलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी