सासू वारि, बुहारी पारि, बल्ल भयो भेट
सिन्धुपाल्चोक । सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने