काठमाडौंमा सानो चीन
परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-१६ अहिले तपाई काठमाडौंको भृकुटीमण्डपमा जानुभयो भने चीनको कुनै प्रदेशको व्यापारीक मेलाको अनुभुती गर्नुहुनेछ । चाइना साउथ एसिया एक्पो, नेपालमा चीन, नेपाल, बंगलादेश र पाकिस्तानका विभिन्न कम्पनीका उत्पादनहरु