काठमाडौंमा सानो चीन



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-१६

अहिले तपाई काठमाडौंको भृकुटीमण्डपमा जानुभयो भने चीनको कुनै प्रदेशको व्यापारीक मेलाको अनुभुती गर्नुहुनेछ । चाइना साउथ एसिया एक्पो, नेपालमा चीन, नेपाल, बंगलादेश र पाकिस्तानका विभिन्न कम्पनीका उत्पादनहरु निःशुल्क अवलोकन तथा सस्तो मूल्यमा किन्न पाउनु हुनेछ ।

खाद्य पदार्थ, लत्ताकपडा, घरेलु प्रयोगका सामानहरुदेखि चाइनिज एयरवेज र पत्रिकासम्मका विभिन्न स्टलहरु राखिएको
छ । परिवर्तन खबर समूहले आज भृकुटी मण्डप स्थलबाट गरिएका फोटो फिचरहरु :




तस्वीरहरु : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्