पूर्ण ओलीबाट भावार्थ बिस्तार गरिएका पौराणिक ठाडी भाकाहरु (भाग १)
साहित्यकार : पूर्ण ओली ठाडी भाखा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गाइने धेरै पुरानो लोकभाका हो । लोकभाकाका गीतहरु भावको हिसाबले अत्यन्तै मार्मिक एवम् लाक्षणिक हुन्छन् । खासगरी प्रेम, घृणा,