प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने (कार्यसूचीसहित)



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्