ओलीलाई विदा गरेर नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्न आवश्यक छ: डा. भट्टराई
०९ साउन २०७७, काठमाडौं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट प्रधानमन्त्रीमा अर्को व्यक्ति चयन गर्न आवश्यक रहेको जनाएका छन् । साथै उनले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि