प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क
२२ असार २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी,