गैरआवासीय नेपालीका मागप्रति सकारात्मक छौँ : उर्जामन्त्री लिङ्देन
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं उर्जा तथा सिँचाईमन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका