चिनियाँ सार्वभौमसत्ता रक्षाको निम्ति पनि नेपालसँगको सम्बन्ध महत्वपूर्ण पाटो हो : मुख्य सचेतक देव गुरुङ
१९ असोज २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा लमजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित देव प्रसाद गुरुङ नेकपा संसदीय दलका मुख्य सचेतक समेत हुन् । बौद्धिक, शालीन, भद्र