आयो मुस्ताङ चिनाउने गीति एल्बम ‘हाम्रो मुस्ताङ’ (भिडीयो सहित)
काठमाडौं, १२ फागुन पर्यटकीय आकर्षकको केन्द्र बनिरहेको मुस्ताङ प्राकृतिक रूपले मात्र होइन, धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश बोकेको गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको