रुघाखोकीले सतायो? यसो गर्नुहोस्….
२२ कार्तिक २०७६, काठमाडौं परिवर्तित मौसमसँगै गर्मी महिना सकिएर बिस्तारै जाडो महिनाको सुरुवात हुँदैछ। मौसम परिवर्तन हुँदा शरिरले पनि प्रतिक्रिया जनाउँछ। शरिरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु