आजको सम्पादकीय : मनबाटै भत्काऔँ अमानवीय छाउघरहरु
१८ मङ्सिर २०७६, काठमाडौं आज काठमाडौं उपत्यकाबाट प्रकाशित भएका विभिन्न राष्ट्रिय दैनिकले सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यमान सामाजिक कुरुरीति, देशको समसामयिक राजनीति, आर्थिक एवम् जनताका दैनिक सममस्याका विषयलाई सम्पादकीय बनाएका