सफारी चढ्दा भाडामा प्याज, फिर्तामा पनि सानो प्याज![भिडियो]



२१ मंसिर २०७६, काठमाडौं

सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ।

पछिल्लो समय आकाशीएको तथ्यलाई उक्त भिडियोल देखाउन खोजिएको छ।

व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत १५ सेकेण्डको उक्त भिडियोमा सफारीमा सवार एक यात्रुले गाडी भाडामा प्याज दिन्छन्। यस्तै सफारी चालकले पनि त्यसको फिर्ताको रुपमा सानो प्याज दिन्छन्।

हेर्नुस् भिडियोः

प्रतिक्रिया दिनुहोस्