डा. राजन भट्टराईद्वारा निर्माणाधिन कपन क्याम्पसको स्थलगत अनुगमन (भिडियो सहित)
१७ बैशाख २०७६, काठमाडौं विकासवादी नेताको छवि बनाएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य, परराष्ट्रविद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले निर्माणाधिन कपन बहुमुखी क्याम्पसको स्थलगत