काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपाली चलचित्रप्रतिको दर्शकको आकर्षण उल्लेख्य रूपमा बढेको देखिन्छ। विशेषगरी यस वर्षको तिहारमा प्रदर्शनमा आएका नेपाली चलचित्रले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै नयाँ उचाइ हासिल गरेका छन्।
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको सहयोगमा उनले मात्र एक हजार रुपैयाँको
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ। प्रदेशमा उत्पादन हुने नौ प्रकारका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर,
काठमाडौं।खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता आगामी बिहीबारदेखि सुरु हुने भएको छ। सेभेन–ए–साइड स्वरूपको प्रतियोगितामा देशभरका गुरुङ समुदायका २६ टोलीले सहभागिता जनाउनेछन्। आयोजक
कीर्तिपुरस्थित घरेलु कोर्टमा जारी चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक पुष्पसदन र रेडियन्ट पब्लिकले मंगलबार सिनियर ब्वाइजतर्फ जित निकालेका छन्। पुष्पसदनले न्यु जेनिथलाई ३६–२७ ले र रेडियन्ट पब्लिकले
काठमाडौं, कात्तिक २५ गते।१७औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा कन्स्टिलेसन र ज्ञान निकेतनले ब्वाइजतर्फ प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। हात्तीगौडास्थित आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा मंगलबार भएको खेलमा
काठमाडौँ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले भारतको दार्जिलिङमा हुने जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी नोभेम्बर १४ देखि १६ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा
गोरखा । बारपाक–लाप्राक सडकखण्डको स्तरोन्नति कार्यका कारण दुई दिनका लागि सवारीसाधन आवागमन रोकिएको छ । आज (मंगलबार)देखि बुधबारसम्म सडक निर्माणका क्रममा पूर्ण रूपमा यातायात सञ्चालनमा रोक लगाइएको हो । बारपाक
भोजपुर । गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण र उन्मूलनका लागि भोजपुरमा एक महिने खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार यो अभियानले जिल्लाभरका किसानका
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका मुक्तकमैया परिवारहरू व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेती प्रणालीमा निर्भर रहेका उनीहरूले हाल आधुनिक मल्चिङ प्रविधि अपनाउँदै उत्पादन र आम्दानी दुवै बढाउन
हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनमा जडानका लागि पोल ढुवानी गरिरहेको लु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा सञ्चालन भइरहेको एक इँटा उद्योगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारेको भन्दै स्थानीय बासिन्दा र सामुदायिक वन उपभोक्ताहरूले उद्योग तत्काल बन्द गर्न माग
You must be logged in to post a comment.
You must be logged in to post a comment.