१० भदौ २०७६, काठमाडौं बझाङको छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ। पोषणमा
१० भदौ २०७६, काठमाडौं गत साउनमा राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो। राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षीया करिश्मा सार्की र ११ वर्षीय सुजु
१० भदौ २०७६, काठमाडौं पत्रकार रवि लामिछाने रिहा भएको २४ घण्टा नभई राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन् । उनले आफ्नो पत्रकारीता क्षेत्र नै प्राथमिकता रहेको जनाए पनि लामिछाने राजनीतिको
१० भदौ २०७६, काठमाडौं पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि
१० भदौ २०७६, काठमाडौं गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्मक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ। राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी
१० भदौ २०७६, काठमाडौं आजको प्रतिनिधिसभाको बैठकमा विविध विषयमा दफावार छलफल हुने भएको छ। दिउँसो ३ बजे सुरु हुने बैठकमा ‘मदान भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय विधेयक, २०७६’माथि दफावार छलफलका
१० भदौ २०७६, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भई आएका सचिव खगराज बरालले आजबाट जिम्मेवारी सम्हालेका छन। सोमबार विहानबाट स्वास्थ्य मन्त्रालयमा पुगी जिम्मेवारी सम्हालेको हो। उनी यसअघि शिक्षा विज्ञान
०९ भदौ २०७६, काठमाडौं बुढानीलकण्ठ नगरपालिका नारायणथान स्थित बूढानीलकण्ठ पार्टी प्यालेसमा भएको बूढानीलकण्ठ शैक्षिक मञ्चद्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा बूनपा १० बालुवाखानीमा रहेको फेरिल्याण्डले तृतीय स्थान हासिल
१० भदौ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट टेलिकन्फ्रेन्स मार्फत गरेको पहिलो मन्त्री परिषद् बैठकको गोपनियताबारे भ्रम छर्न थालेपछि प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले भ्रम नफैलाउन अनुरोध गरेका
१० भदौ २०७६, काठमाडौं सम्भव मेलमिलाप केन्द्रको प्रथम साधारण सभा स्काई जोन पार्टी प्यालेसमा सर्वाेच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रको साधारण सभाले निर्वाचित
१० भदौ २०७६, काठमाडौं आजका विभिन्न राष्ट्रिय दैनिकहरुमा व्याङ्गात्मक कार्टुनहरु प्रकाशित भएका छन् । ती कार्टुनहरुलाई यहाँ समावेश गरिएको छ । कान्तिपुर दैनिकबाट
१० भदौ २०७६, काठमाडौं सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ। मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो
You must be logged in to post a comment.
You must be logged in to post a comment.