२५ भदौ २०७६ काठमाडौं विगत लामो समय देखि स्कीन ढोकाहरुको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा (भ्बकत त्ष्mदभच) सञ्चालनमा ल्याएको छ ।
दाहालले मागे विश्वप्रकाश र गगन थापाको राजीनामा २५ भदौ २०७६,काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु
२५ भदौ २०७६, काठमाडौं मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई भुक्तानीको माग दाबी र सोको पुष्टी हुने गरी बिल बिजक
२५ भदौ २०७६, काठमाडौं नेपालका युवा मोटीभेस्नल स्पिकर तथा काउन्सेलरका रुपमा चिनिएका शिवांग दत्त १४–१५ सेप्टेम्बरमा आयोजना हुने अन्तर्राष्ट्रिय युवा फोरममा भाग लिन चेन्नई जाने भएका छन् । चेन्नई अन्तर्राष्ट्रिय
२५ भदौ २०७६, चितवन कालिका मिडियाले आफ्नो गौरवमय १७ औँ बार्षिकोत्सवका कार्यक्रम आज सार्वजनिक गरेको छ । कालिका मिडियाको परिसरमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा विगतका कार्यक्रमलाई निरन्तरता दिदै, केहि
२४ भदौ २०७६, काठमाडौं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्धपी उनले अहिले
२५ भदौ २०७६, काठमाडौं पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रका बासिन्दाबीचको असहमतिले दुई शताब्दी पुरानो शाक्यहरुले नाच्ने महादेव–पार्वती नाच विगत केही वर्षदेखि रोकिएको छ । स्थानीयवासीले कोषसँग मागेजति बजेट
वि.सं. २०७६ भदौ २५। बुधबार। इ.स. २०१९ सेप्टेम्बर ११। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८:४४ उप्रान्त चतुर्दशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
२४ भदौ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं. १ का जनप्रतिनिधि र कार्यकर्तासँग
२४ भदौ २०७६, काठमाडौं काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा र नेपाल पुलिस क्लबको नयाँ भवन निर्माण कार्य थालिएको छ। मंगलबार बिहान काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक
२४ भदौ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सबाट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको
२४ गते २०७६, काठमाडौं स्वास्थ तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे किर्तिपुर अस्पताल पुगेर स्थलगत जानकारी लिएका छन् । वीरगञ्जमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.