नवलपरासी । देवचुली नगरपालिका-१६ बस्ने लिल बहादुर सारू मगरकी छोरी १७ वर्षीया जिम माया सारू मगरको सोही ठाउँस्थित खहरे खोलाले सोमबार बगाई मृत्यु भएको छ । बाख्रा चराउन गएको अवस्थामा
काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५ सय मिटर टाढा खेतमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । कैलाली,
काठमाडौं । मकवानपुर, राक्सिराङ गाउँपालिका-३ मैनाटारस्थित सडकमा ग.१ ज ७१७५ नम्बरको बलेरो जीप सडकबाट करिब २५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ
काठमाडौं । आफ्नै ८ वर्षीया बालिका बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको
काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको ड्याम साईडबाट करिब १ सय केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-४ बस्ने
ईलाम । १२ वर्ष अगाडि सामुहिक जबरजस्ती करणी गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले
काठमाडौं । रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गाउँपालिका-५ ठण्डापानी घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली
एजेन्सि । भारतमा कृषि बिलको विषयमा हरियाणा र पंजाबका किसानमा विशेष रोष छ । सोसल मिडियामा किसान र बिलको समर्थन र विरोधमा निकै चर्चा छन् । सोमबार यो चर्चामा अभिनेत्री
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा
काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलार्य मंगलबार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगञ्ज र मंगलबार नेपालगञ्जबाट काठमाडों ल्याइएको हो । पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो
राजेन्द्र आचार्य चितवन । सरल र निडर स्वभावका शंकर सढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला
You must be logged in to post a comment.
You must be logged in to post a comment.