जुम्लामा अनसनरत डा.केसीलाई काठमाडौं ल्याइयो



काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलार्य मंगलबार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगञ्ज र मंगलबार नेपालगञ्जबाट काठमाडों ल्याइएको हो ।

पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा.केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं जाने निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्