काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं उपत्यकाभित्रै नेकपा एमालेले बूढानीलकण्ठ नगरपालिकामा प्राप्त गरेको विजयी शान बनेको देखिन्छ । १३ वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले प्यानलसहित वडा नं.
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा नेकपा एमालेका शम्भुप्रसाद भट्टराई नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई २३७ मतले पराजित गरेका हुन् ।
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारीले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ३८ मतले पराजित गरेका हुन् । प्राप्त
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७९८० का लागि बजेटका लागि
काठमाडौँ । पेट्रोलियम इन्धनको मूल्य वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार साँझ सूचना प्रकाशित गरेर भाडा बढाएको जानकारी गराएको हो । विभागको सूचना
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी भएको छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई १२७० मतको फराकिलो मतान्तरले
दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन्। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्तीमा माओवादी केन्द्रका विष्ट विजयी भएका हुन्। माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा विष्ट
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ११९ मतको अग्रता लिएकी छन् । १८ हजार ८८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ३१९
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मंगलबार सम्पन्न मतगणनामा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी
दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् । खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम्
स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले पाँच हजार
You must be logged in to post a comment.
You must be logged in to post a comment.