दोलखाको पुतलीकाठ मतदान केन्द्रमा तनाव, चार राउन्ड हवाई फायर



दोलखा। दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ ।

आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्