एमाले अध्यक्ष ओलीले गरे मतदान



काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् ।

झापा-५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ओली भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्