भोजपुरबाट प्रदेशसभामा कांग्रेसका विनोद राई विजयी



भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।

राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्