माल्दिभ्समा प्रेमीसँग मस्ती गर्दै बलिउड अभिनेत्री तापसी



बलिउडकी सर्वाधिक चर्चित नायिका तापसी पन्नु होलिडे मनाउन माल्दिभ्स पुगेकी छिन् । तापसी एक्लै नभएर उनका प्रेमीसँग माल्दिभ्स पुगेकी हुन् । तापसीले सामाजिक सञ्जालमा रमाइलो गरिरहेको तस्बिर सेयर गरेकी छिन् ।

जहाँ उनी उनका ब्वाइफ्रेण्डसँग देखिएकी छिन् । तापसीका प्रेमी डेनमार्कका ब्यानमिन्टन खेलाडी हुन् । मथियास र तापसी केही समय अगाडि डिनर डेटमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्