ट्रेलरमा यस्तो देखियो दिपक–दिपाको ‘छ माया छपक्कै’



०३ असोज २०७६, काठमाडौँ

यो बर्षको बहुप्रतिक्षित चलचित्र छ माया छपक्कै को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । केकी अधिकारी, दिपराज गिरी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र आउँदो असोज २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

छ माया छपक्कै को ट्रेलरमा मायाप्रेमका साथ एक्सन पनि देख्न सकिन्छ । यो चलचित्रको कथा केही फरक भएको ट्रेलरबाट नै थाहा हुन्छ । यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्