काँग्रेसद्धारा प्रतिनिधि सभाको बैठक अवरोध



काठमाडौँ । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको छ ।

सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्