कालो पहिरनमा खुलेको आँचलको सुन्दरता (फोटो सहित)



०४ असार २०७६, काठमाडौँ

आँचल शर्मा पछिल्लो समयकी निकै व्यस्त नायिका हुन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै सक्रिय हुन्छिन् । यतिबेला भने उनी चलचित्रमा भन्दापनि म्यूजिक भिडियोमा नै बढी व्यस्त छिन् ।

यस्तै आँचल निकै राम्री अभिनेत्रीको रुपमा परिचित छिन् । उनको सुन्दरताको सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । गर्मी लागेसँगै आँचलले आफूलाई मनपर्ने र सुहाउने पहिरन लगाएर फोटोसुट गराइरहेकी छिन् । सामाजिक सञ्जालमा उनका तस्बिर भाइरल छन् ।

 

प्रतिक्रिया दिनुहोस्