इन्स्टामा १८ मिलियन फलोअर्स पुगेको खुसियालीमा श्रीमान्सँग सन्नीले गरिन् यस्तो बबाल डान्स (भिडियो सहित)



९ माघ २०७५, काठमाडौँ

सन्नी लियोनी बलिउडकी निकै चर्चित नायिका हुन् । उनी आलोचना र चर्चाले मिडियामा आइरहेकी हुन्छिन् । तर उनी सामाजिक सञ्जालमा भने निकै लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राम अकाण्टमा मात्र १८ मिलियन भन्दा बढीले फलो गर्छन् । उनले केहिदिन अगाडी मात्र आफूले इन्स्टामा १८ मिलियन फलोअर्स पाएको खुसियाली साटेको भिडियो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

उनले आफ्नो श्रीमान्सँग चलचित्र सिम्बा को सुपरहिट गीत आँख मारे मा नाचेको भिडियो पोष्ट गर्दै आफ्नो इन्स्टामा १८ मिलियन फलाअर्स पुगेको खुसियाली साटेकी छिन् । त्यसका साथै सन्नीले आफूलाई माया गर्ने सबै दर्शकलाई निकै धन्यवाद दिएकी छिन् । उनले आफूलाई अझै माया र साथ दिनपनि दर्शकलाई अनुरोध गरिन् ।

 

View this post on Instagram

 

Thanks everyone 18million!! Woohoo! Time to dance and celebrate with @dirrty99 Love all 18 million of you! ?

A post shared by Sunny Leone (@sunnyleone) on

 

प्रतिक्रिया दिनुहोस्