काठमाडौँ, ३० फागुन ‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाडौँका रोहित सुनुवारले जितेका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त
काठमाडौँ, २९ फागुन स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले
काठमाडौं, २९ फागुन २०७४ विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि अटाएका छन् । आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको
काठमाडौँ । कुरा २०१२ को च्याम्पियन्स लिग सेमिफाइनलको हो । बार्सिलोनाका खेलाडी र क्लबले त्यो रात शायद भुल्न चाहन्छन् । पेप गार्डीओलाको अन्डरमा रेकर्डमाथि रेकर्ड बनाईरहेको बार्सिलोनाले चेल्सीसँग पहिलो लिगमा
काठमाडौँ । नेपाली मिडिल अडर ब्याट्सम्यान रोहित पौडेलले हङकङविरुद्धको खेलमा म्यान अफ द म्याच बनेका छन् । ६६ रनमा ५ विकेट गुमाएको नेपालले सोमपालसँग मिलेर छैठौ विकेटका लागि रोहितले ८९
२८ फागुन २०७४ काठमाडौं नेपाल कुरास संघले दक्षिण कोरियामा भाग लिएर नेपाल नफर्केका खेलाडी तथा प्रशिक्षकलाई कारवाही गरेको छ । संघले गत नोभेम्बर ४ देखि १० सम्म मित्रराष्ट्र दक्षिण कोरियामा संचालित
पोखरा, २८ फागुन पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ । पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा
काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर
जेरुसलेम, २७ फागुन इजरायलको जेरुसलेममा भएको म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका थिए । शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो
काठमाडौँ । लियोनेल मेसी तेस्रो पटक पिता बनेका छन् । शनिबार मेसीकी पत्नी एन्टोनेला रोकुज्जोले तेस्रो छोरालाई जन्म दिएकी छन् । मेसीले सामाजिक संजाल इन्स्टाग्राममार्फत जानकारी दिदै बच्चा र आमाको
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको
मड्रिड– स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलप्रेरित रियाल मड्रिडले शनिबार एइबरलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगा दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंकदूरी ४ मा झारेको छ। ३४औं मिनेटमा रोनाल्डोले गरेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.