काठमाडौँ, ५ माघ काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवस्थापनको काम तीव्र रुपमा गरिराखेको छ । आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग,
धनकुटा, ५ माघ धनकुटा जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानले उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको
काठमाडौं, ५ माघ विन्टर (शीतकालीन) ओलम्पिकमा दुई कोरिया (उत्तर र दक्षिण) ले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो
जापान, ५ माघ दोस्रो हिमालयन फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको छ । अहिले टीम दर्ता कार्य धमाधम भइरहेकाले इच्छुक क्लबले सम्पर्क गरी टीम दर्ता गराउन आयोजकले आग्रह गरेका
बेइजिङ, ५ माघ चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् ।
लमजुङ, ५ माघ मर्स्याङ्दी गाउँपालिका -८ भुलभुलेमा चटपट व्यवसाय थालेकी चन्द्रमाया परियार झण्डै आधा दशक पछि अहिले खाजाघर सञ्चालन गरेर दैनिक न्युनतम ३ हजार रुपैयाँ कमाउन सक्ने हैसियतमा पुगेकी छन्
काठमाडौँ, ५ माघ अब सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन्। यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ। कैदीबन्दीले यो सुविधा कैदीबन्दीको
झापा, ५ माघ झापाको अर्जुनधारा नगरपालिका स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गरेकि हुन् । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदान लगभग एक अर्ब र
काठमाडौँ, ५ माघ बुधबारको मन्त्रिपरिषद बैठकले समाजसेवी अनुराधा कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुखमा बनाउने निर्णय गर्यो । तर सरकारको निर्णयको समाचार बाहिर आउन नपाउँदै सद्भावना पार्टीकी नेत्री सरिता गिरीले
काठमाडौं ५ माघ नेपालको बर्दिबासबाट भारतको जयनगसम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ । उक्त काम पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल
धनगढी, ५ माघ प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ । क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल
बैतडी, ५ माघ बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई