संघर्षशील नारी यी हुन् चालक श्रीमानकी सहचालक श्रीमती
ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक…, छिट्टो छिट्टो आउनुस्…, ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….। लगनखेल बसपार्कमा सोमवार एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् । जोडजोडले सिट्ठी फुक्दै