बलात्कारीलाई कडा कारबाही गर्छु, बालविवाह र दाईजो प्रथा निर्मुल पार्छु : मन्त्री थापा
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने र बालविवाह र दाईजो प्रथाको अन्त्यको लागि आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी छिन् । आयोजित