२९ कार्तिक २०७६, काठमाडौं आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले पूर्वाधार निर्माणमा ठेकेदारले गरेको ढिलाइका कारण जनतामा देखिएको आक्रोश र बंगलादेशका राष्ट्रपति भ्रमणको विषयमा रहेर आज सम्पादीय लेखेका छन् । त्यस्तै
२९ कार्तिक २०७६, काठमाडौं कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ । धेरै
२९ कार्तिक २०७६, काठमाडौं नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे
२९ कार्तिक २०७६, काठमाडौं आज कार्तिक २९ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले चीनले नेपाल र भारतबीच जारी सीमा विवादको बारेमा जारी गरेको धारणालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
२९ कार्तिक २०७६, काठमाडौं पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ । उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने
२९ कार्तिक २०७६, काठमाडौं यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो । सीधा बाटो
२९ कार्तिक २०७६, काठमाडौं मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा
२९ कार्तिक २०७६, काठमाडौं सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले
२९ कार्तिक २०७६, काठमाडौं देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार
२८ कात्तिक २०७६, काठमाडौं आज प्रकाशित विभिन्न राष्ट्रिय अखबारले नेपाल भारतबीचमा देखिएको सीमा समस्या र शाक्तिशाली व्यक्ति संलग्न भएका अपराधका मुद्दाको साक्षीको सुरक्षासहित विविध समाजिक विषयमा सम्पादकीय लेखेका छन् ।
२८ कात्तिक २०७६, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु
२८ कात्तिक २०७६, काठमाडौं आज कार्तिक २८ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपालको भ्रमणको समाचारले स्थान पाएका छन् । त्यस्तै, सडल विस्तार अलपत्र पारेका
You must be logged in to post a comment.
You must be logged in to post a comment.