काठमाडौं । महोत्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । उनले तराई मधेस लोकतान्त्रिक पार्टीका उमेदवार विजयबाबु सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन् ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता मोहमद आफताव आलमका छोरा फिरदोस आलमलाई ३ हजारभन्दा बढी मतान्तरले
काठमाडौं । सुनसरी–२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित
काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित
सिरहा । सिरहा–४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो
काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।
बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं १ को (ख) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित भएका छन् । उनी ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित भएको प्रमुख
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २
काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले
लहान । प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं–३ (१) बाट नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार सिंह विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले दिएको जानकारीअनुसार सिंहले १५ हजार आठ
डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै
You must be logged in to post a comment.
You must be logged in to post a comment.