२६ चैत्र २०७६, काठमाडौँ विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ बढी पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३० हजार १३० बढीमा फैलिएको छ ।
२६ चैत्र २०७६, काठमाडौँ अमेरिकामा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । योसँगै
२५ चैत्र २०७६, काठमाडौं प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कार्यमा खटिनेका लागि राहत प्याकेज घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वा गैर सरकारी
२५ चैत्र २०७६, काठमाडौं सर्वोच्च अदालतले नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपत्मा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश दिएको
२५ चैत्र २०७६, काठमाडौं ९ चैत्रदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले २८ बैशाखसम्मको लागि लम्ब्याएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च
२५ चैत २०७६, काठमाडौं भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो
‘कोरोना र चन्द्रीका’ अहिले कोरोनाको महामारीले विश्व आतङ्कित भएको छ । ज्ञान विज्ञान बोकेर गगनमाथि सयर गर्दै गरेका राष्ट्रहरूसमेत कोरोनाको थिलथिलोमा थलिन थालेका छन् । विश्वास गर्नै नसकिने गरि समाचार
२५ चैत्र २०७६, काठमाडौं न्यूयोर्कमा कोभिड १९ (कोरोना भाइरस)सबाट मृत्यु हुनेको संख्या झण्डै ११ हजार पुगेको छ । त्यहाँ सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकाकै धेरै हो ।
२५ चैत २०७६, काठमाडौं भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले
२५ चैत्र २०७६, पकाठमाडौं कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्नका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा संघीय संसद्का सांसद र कर्मचारीहरुका तर्फबाट १ करोड १ लाख
२५ चैत्र २०७६, काठमाडौं शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार (आज) महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको
२५ चैत्र २०७६, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । आज (मंगलबार) बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका
You must be logged in to post a comment.
You must be logged in to post a comment.