उपत्यकामा थप ७११ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ
पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन्
कोरोनाका कारण लामो समयसम्म लकडाउन भयो । जसका कारण हरेक स्तरका मानिसको दैनिकि फेरिएको हामी देख्न सक्छौँ । फुर्सदिलो भएकाले धेरै मानिसहरु आफ्नो समय सुतेर बिताउने गर्छन् आजभोली । अझ
अमेरिकामा कोरोना संक्रमण कम हुनुको सट्टा उल्टै बढिरहेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्को बर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । ट्रम्पले
गुलियो खान प्राय धेरै मानिसलाई मनपर्छ । घरमा कुनै सामाजिक कार्य गरिन्छ भने हामीले गुलियो खानेकुरा या भनौँ मिठाइ ल्याएका नै हुन्छौँ । यसको मात्र कुरा नगरौँ, कसैको चियामा चिनी
कोरोना पोजेटिभ देखिएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला मगंलबारबाट ओम अस्पतालमा भर्ना भएका थिए । आजमात्र डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज
गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।
एजेन्सी – शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० मा ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज
गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका
काठमाडौं – कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९०
You must be logged in to post a comment.
You must be logged in to post a comment.