उपत्यकामा थपिए ७११ संक्रमित



उपत्यकामा थप ७११ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्