गैरआवासीय नेपाली संघका अध्यक्ष र काठमाडौं महानगरपालिकाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र काठमाण्डौं महानगरपालिका वडा न.१४ का अध्यक्ष, शोभा सापकोटा, बीच संघले कलङकी चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भयो