म्याग्दी, २४ पुस २०७४ : बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान
लमजुङ,प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर (घरबास) होमस्टे कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी
रमेश लम्साल, काठमाडौँ, २३ पुस २०७४ : नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ
उदयपुर, २३ पुस २०७४ : गाईघाट बजारमा एक व्यक्तिले हराएर माया मारेको महत्वपूर्ण कागजपत्र सिसी क्यामेराको सहयोगबाट भेटिएको छ। त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको लक्ष्मी बैंक नजिकबाट हराएको महत्वपूर्ण कागजपत्र
दाङ, २३ पुस २०७४ : राप्तीको सबैभन्दा पूरानो विमानस्थल दाङको टरिगाउँ विमानस्थलमा आइतवारदेखि हवाई उडान सुरु भएको छ । पटक पटक गरेर पाचौं पटक सम्म बन्द भएको दाङको हवाई सेवा यो
प्रिय परिवर्तन मिठो सम्झना । अहिले हामीलाई यो विदेशी भूमिमा तिम्रो झझल्को आउन थालेको छ । यदि हामी हाम्रै धर्तीमा आफ्नै जन्मभूमिमा भएको बेला तिमी जन्मेको भए सायद नै यो
काठमाडौँ,२२ पुस २०७४ – मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ
चम्पादेवी, ओखलढुंगा, २२ पुस २०७४ : आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल
पुस २२, २०७४ डा. प्रकाश बुढाथोकी काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औं वार्षिकोत्सवमा बिरामीको
कृष्णप्रसाद पौडेल काठमाडौँ, पुस २२, २०७४ हाम्रो खानेकुराको मुख्य स्रोत कृषि पलायनको संघारमा छ । आधुनिक भनिने औद्योगिक कृषि घट्दो उत्पादन, उत्पादनशीलता, मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका विकराल समस्याले ग्रसित हुन
२१ पौष २०७४ काठमाडौं – रामपुर पाल्पाका युवाले ७३ रोपनी क्षेत्रफलमा कृत्रिम ताल बनाएर पर्यटक भित्र्याउने लक्ष्य राखेका छन्। व्यापारिक सहरका रूपमा रहेको रामपुरमा कृत्रिम ताल निर्माण गरिएको छ। उनीहरूले
आज मिति २०७४ पौष २१ गते काठमाडौं–तराई/मधेश दु्रतमार्ग (Expressway)आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समुद्घाटन
You must be logged in to post a comment.
You must be logged in to post a comment.