श्रीमद् भागवत महापुराण वाचनसँगै नाटक प्रस्तुत (फोटोफिचर)
काठमाडौँ, ४ चैत्र : श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्र भुवनेश्वरी चोकमा श्रीमद्भागवत महापुराण भव्य र सभ्य रुपमा सञ्चालन भइरहेको छ । श्रीपशुपतिनाथ महोत्सव २०७४