झापा । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिँदै जाँदा सीमावर्ती भारतीय जंगलबाट हात्तीको प्रवेश जोखिम बढेपछि डिभिजन वन कार्यालय झापाले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको गाईको दूध अब पोखरासम्म पुग्ने भएको छ । स्थानीय बजारमा खपत नहुने अवस्था भएपछि बास्कुना कृषि सहकारी संस्थाले सङ्कलन गरेको दूध पोखरास्थित
भोजपुर । पछिल्ला वर्षहरूमा भोजपुरका किसान व्यावसायिक मौरीपालनतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन् । कम लागतमा सुरु गर्न सकिने, सामान्य हेरचाहमै राम्रो उत्पादन हुने र बजारमा सजिलै माग हुने भएकाले
सुनसरी । गत शनिबार र आइतबार परेको अविरल वर्षा र तीव्र हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ । सदरमुकाम इनरुवा, भोक्राहा र हरिनगरलगायत क्षेत्रका किसानका बालीमा
गोरखा । सामान्यतया पुस–माघमा मात्रै हिमपात हुने उत्तरी गोरखामा यस वर्ष असोजमै हिउँ परेको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ । साम्दोका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छता र गुणस्तरप्रति विशेष ध्यान दिन उपभोक्ता र व्यवसायीलाई आग्रह गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ ओख्रेबाट एक सुत्केरी महिला र उनको नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राईले ओख्रे स्वास्थ्य चौकीमा समय
मुस्ताङ । दशैं सकिएसँगै मुस्ताङका किसानहरू अहिले परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्रका घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले खाद्य बाली फापर काट्ने, सुकाउने र
उदयपुर । अविरल वर्षाको कारण खसेको पहिरोले अवरुद्ध बनेको सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्ड सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात आवागमन रोकिएको थियो । सडक
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । यो सडक म्याग्दीको उत्तरी क्षेत्रका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामार्फत हिमालपारिको पर्यटकीय
जलेश्वर (महोत्तरी) । महोत्तरीको सोनामाई शक्तिपीठमा सुरु भएको परम्परागत भूत मेलाले मिथिला क्षेत्रमा विशेष रौनक थपेको छ । बडादसैँको षष्ठी तिथिदेखि प्रारम्भ भएको यो मेला हेर्न र सहभागी हुन महोत्तरी
जलेश्वर (महोत्तरी) । जेनजी आन्दोलनको अवसर पारेर गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म स्वेच्छाले फर्किन समय तोकिएको छ । कारागार कार्यालय जलेश्वरले सार्वजनिक
You must be logged in to post a comment.
You must be logged in to post a comment.