नेपाल निजामती कर्मचारी संगठनद्वारा वहुवर्षीय छात्रवृत्ति प्रदान
काठमाडौं । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, काठमाडौंले बाल उद्धार मावि कक्षा १ मा अध्ययनरत छात्र विमल खड्कालाई छात्रवृत्ति प्रदान गरेको छ ।